समाचार

    २०७७-०६-१५     ०  बिचार / प्रतिक्रिया

आज कति छ सुनचाँदीको मूल्य ?

नेपाली बजारमा सोमबार छापावाल सुनको मूल्य तोलामा ७१ हजार रुपैयाँमा कारोबार भएको छ ।

आइतबार सुनको मूल्य ७१ हजार २०० रुपैयाँमा कारोबार भएकोमा सोमबार घटेर ७१ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजावी सुन ७० हजार ७०० मा कारोबार भएको महासंघले जनाएको छ । 

यस्तै चाँदी भने अघिल्लो दिनको तुलनामा ५ रुपैयाँ घटेर ८३५ मा कारोबार भएको छ ।


#  

Your view / comment

फेसबुकबाट तपाईको प्रतिक्रिया

बिचार / प्रतिक्रिया

No comment yet. Be the first one to comment.

लोकप्रिय

थप समाचार  »

नयाँ अपडेट

थप समाचार  »

bottom