समाचार

    २०७७-०६-१५     ०  बिचार / प्रतिक्रिया

तिनकुनेबाट विप्लव समूहका मेचीनगर इन्चार्ज पक्राउ

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका मेचीनगर इन्चार्ज यामबहादुर गिरीलाई पक्राउ गरेको छ । गिरीलाई मंसिर २० गते बेलुका काठमाडौंको तिनकुनेबाट प्रहरीले पक्राउ गरेको हो ।

झापाको शिवसताक्षी निवासी ३७ वर्षीय गिरीमाथि झापाकै सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको केन्द्रिय कार्यालयको निर्माणाधिन भवनमा बम बिष्फोटन गराई क्षति पुर्याएको आरोपमा मुद्धा चलाउन तयारी गरेको छ ।  


#  

Your view / comment

फेसबुकबाट तपाईको प्रतिक्रिया

बिचार / प्रतिक्रिया

No comment yet. Be the first one to comment.

लोकप्रिय

थप समाचार  »

नयाँ अपडेट

थप समाचार  »

bottom