बजार

    २०७६-१०-१३     ०  बिचार / प्रतिक्रिया

सुनको मूल्य ८०० ले बढ्यो

बुधबार सुनको मूल्य रु ८०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य ७२ हजार २०० मा कारोबार भएको छ । 

मंगलबार छापावाल सुन तोलामा ७१ हजार ४०० मा कारोबार भएको थियो । 

यस्तै तेजावी सुन ७१ हजार ९०० मा कारोबार भएको छ । 

यस्तै चाँदी पनि मंगलबारको तुलनामा रु १५ बढेर ८६५ मा कारोबार भएको छ ।


#  

Your view / comment

फेसबुकबाट तपाईको प्रतिक्रिया

बिचार / प्रतिक्रिया

No comment yet. Be the first one to comment.

लोकप्रिय

थप समाचार  »

नयाँ अपडेट

थप समाचार  »

bottom