समाचार

    २०७६-०८-२५     ०  बिचार / प्रतिक्रिया

जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरे

३६  वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं नागार्जुन नगरपालिका-३  बस्ने ३१ वर्षीय सोमराज नगरकोटीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । 

नगरकोटीले ती महिलालाई पटक पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको  प्रहरीले जनाएको छ ।


#  

Your view / comment

फेसबुकबाट तपाईको प्रतिक्रिया

बिचार / प्रतिक्रिया

No comment yet. Be the first one to comment.

नयाँ अपडेट

थप समाचार  »

bottom