मनोरञ्जन

    २०७६-०८-२९     ०  बिचार / प्रतिक्रिया

खागितडा होमस्टेमा माघे संक्रान्ति मेला

पुस ३०, दैलेख (अस) । नेपालका मगर जातिले प्राचीन कालदेखि नै माघी पर्व विशेष रुपमा मनाउँदै आएका छन् । पर्यटकहरुको बसोबास रहने होमस्टेमा विभिन्न जातजातिका चाडपर्व अनुसारका मौलिक एवम् परम्परागत सांस्कृतिक प्रस्तुती देखाउँदा यसको महत्व बढ्नुका साथै पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास महासंघको छ । यसै सन्दर्भमा यस वर्ष पनि नेपाल आदिवासी जनजाति महासंघ दैलेखले माघे संक्रान्तिको अवसर पारेर विभिन्न कार्यक्रम शुरु गरिसकेको छ ।

आइतवार दैलेखको दुल्लु नगरपालिकाको खागितडा होमस्टेमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रम सोमवार गुराँस गाउँपालिकाको शेरीमा आयोजना गरिने बताइएको छ ।


#  

Your view / comment

फेसबुकबाट तपाईको प्रतिक्रिया

बिचार / प्रतिक्रिया

No comment yet. Be the first one to comment.

लोकप्रिय

थप समाचार  »

नयाँ अपडेट

थप समाचार  »

bottom