खेलकुद

पुरुष क्रिकेटमा नेपालले कांस्य पदक जित्यो
पुरुष क्रिकेटमा नेपालले कांस्य पदक जित्यो
१३ औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष क्रिकेटमा नेपालले कांस्य पदक जितेको छ. . . विस्तृतमा »
महिला फुटबल र कबड्डीको फाइनलमा नेपाल–भारत भिड्दै
महिला फुटबल र कबड्डीको फाइनलमा नेपाल–भारत भिड्दै
१३ औं दक्षिण एसियाली खेलकुद (साग) सकिन दुई दिन बाँकी रहँदा आज विभिन्न खेलहरूमा प्रतिस्पर्धा हुँदैछ. . . विस्तृतमा »
आजदेखि १३ औं सागमा जुडो शुरु हुँदै
आजदेखि १३ औं सागमा जुडो शुरु हुँदै
१३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत नेपालले स्वर्ण अपेक्षा गरेको खेल जुडोको प्रतिस्पर्धा आजदेखि शुरु हुँदैछ. . . विस्तृतमा »
साइक्लिङमा लक्ष्मीले दिलाइन स्वर्ण
साइक्लिङमा लक्ष्मीले दिलाइन स्वर्ण
१३औं सागको क्रस कन्ट्री साइक्लिङमा नेपालकी लक्ष्मी मगरले स्वर्ण जितेकी छिन्. . . विस्तृतमा »
साइक्लिङमा नेपालले दुई स्वर्ण जिते
साइक्लिङमा नेपालले दुई स्वर्ण जिते
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत साइक्लिङ डाउनहिलमा नेपालले दुई स्वर्ण जितेको छ. . . विस्तृतमा »
कराँते खेलाडी अनुपमाले जितिन् स्वर्ण
कराँते खेलाडी अनुपमाले जितिन् स्वर्ण
कराँते खेलाडी अनुपमाले मगर १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जितेकी छन्. . . विस्तृतमा »
महिला क्रिकेट प्रतिस्पर्धामा बंगलादेशविरुद्ध ५० रनमा समेटियो नेपाल
महिला क्रिकेट प्रतिस्पर्धामा बंगलादेशविरुद्ध ५० रनमा समेटियो नेपाल
१३ औं साग अन्तरगत नेपाल र बंगलादेशबीचको महिला क्रिकेट टिम अहिले पोखरामा प्रतिस्पर्धा गरिरहेका छन्. . . विस्तृतमा »
१३ औं सागमा नेपालको झण्डा पारस खड्काले बोक्ने !
१३ औं सागमा नेपालको झण्डा पारस खड्काले बोक्ने !
१३ औं दक्षिण एसियाली खेलकुद (साग) को मार्चपासमा नेपालको झण्डा नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कालाई बोक्न दिने तयारी छ. . . विस्तृतमा »
भारतीय भलिबल टोली नेपाल आइपुगे, आज नेपालसँग प्रतिस्पर्धा गर्ने
भारतीय भलिबल टोली नेपाल आइपुगे, आज नेपालसँग प्रतिस्पर्धा गर्ने
१३ औ दक्षिण एसियाली खेलकुल (साग) मा भाग लिन भारतीय भलिबल टोली नेपाल आइपुगेको छ. . . विस्तृतमा »
बार्सिलोनासँग रियल मड्रिडको अंक बराबर
बार्सिलोनासँग रियल मड्रिडको अंक बराबर
रियल मड्रिडले स्पानिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनासँग अंक बराबरी गरेको छ. . . विस्तृतमा »
म्यानचेष्टर सिटीले चेल्सीविरुद्ध जित हात पारे
म्यानचेष्टर सिटीले चेल्सीविरुद्ध जित हात पारे
प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा म्यानचेष्टर सिटीले चेल्सीविरुद्ध जित हात पारेको छ. . . विस्तृतमा »
कुवेतसँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा
कुवेतसँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा
नेपालले भुटानको थिम्पुका कुवेतसँग खेल्न लागेको फिफा विश्वकप छनोट खेलका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ ।. . . विस्तृतमा »
आज अर्जेन्टिना र ब्राजिलको भिडन्त
आज अर्जेन्टिना र ब्राजिलको भिडन्त
विश्व फुटबमा महान हस्ती अर्जेन्टिना र ब्राजिलबीचको खेल सधैँ चर्चामा रहन्छ. . . विस्तृतमा »
नेपालले भारतलाई १९४ रनको लक्ष्य दियो
नेपालले भारतलाई १९४ रनको लक्ष्य दियो
पवन शर्राफको अर्धशतकसँगै नेपालले इमर्जिङ टिम्स एसिया कपमा भारतलाई १९४ रनको लक्ष्य दिएको छ. . . विस्तृतमा »
भुटानमै नेपाल र कुवेतबीचको खेल हुने पक्का
भुटानमै नेपाल र कुवेतबीचको खेल हुने पक्का
विश्वकप फुटबलको दोस्रो चरणको छनोटमा नेपाल र कुवेतबीचको खेल भुटानको चाङलिमिथाङ रंगशालामा हुने भएको छ. . . विस्तृतमा »

Page 1 of 3

< previous123

नयाँ अपडेट

थप समाचार  »

bottom