अर्थ

महालक्ष्मी विकास बेैंक लि. द्वारा सोनाम तामाङ सम्मानित
महालक्ष्मी विकास बेैंक लि. द्वारा सोनाम तामाङ सम्मानित
महालक्ष्मी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ. . . विस्तृतमा »
मुक्तिनाथ विकास बैंकको मोवाईल बैंकिङ्ग अभियान सञ्चालन
मुक्तिनाथ विकास बैंकको मोवाईल बैंकिङ्ग अभियान सञ्चालन
नेपालको बैंकिङ्ग प्रणालीमा सूचना तथा प्रविधिको उचित प्रयोग गरी सेवाग्राहीलाई यस सेवामा समेट्न र नगद रहित कारोवारलाई प्रोत्साहन गर्नको लागि मुक्तिनाथ विकास बैंकले मोवाईल बैंकिङ्ग अभियान सञ्चालनमा ल्याएको छ. . . विस्तृतमा »
मुक्तिनाथ विकास बैंकको “मुक्तिनाथ संस्थागत उपलब्धी चल्ती खाता र मुक्तिनाथ व्यक्तिगत उपलब्धी बचत खाता” सञ्चालनमा
मुक्तिनाथ विकास बैंकको “मुक्तिनाथ संस्थागत उपलब्धी चल्ती खाता र मुक्तिनाथ व्यक्तिगत उपलब्धी बचत खाता” सञ्चालनमा
मुक्तिनाथ विकास बैंकले पब्लिक कम्पनी, साझेदारी कम्पनी, प्राइभेट कम्पनी, सरकारी तथा गैर सरकारी संघ/संस्था, विभिन्न व्यापार/व्यवसायका छाता संगठनहरु, प्रचलित कानुन बमोजिम दर्ता भई सञ्चालनमा रहेका बचत तथा ऋण सहकारी संघ/संस्था तथा विषयगत सहकारी संघ/संस्था लगायत अन्य संघ/संस्थालाई लक्षित गरी “मुक्तिनाथ संस्थागत उपलब्धी खाता’’ नामक चल्ती खाता र “मुक्तिनाथ व्यक्तिगत उपलब्धी’’ नामक बचत खाता सञ्चालनमा ल्याएको छ ।. . . विस्तृतमा »
महालक्ष्मी विकास बेैंक लि.द्वारा स्कूल ब्याग, स्टेसनरी सामग्री साथै ट्राफिक  जनचेतना मुलक बोर्डहरु हस्तान्तरण कार्यक्रम सम्पन्न
महालक्ष्मी विकास बेैंक लि.द्वारा स्कूल ब्याग, स्टेसनरी सामग्री साथै ट्राफिक जनचेतना मुलक बोर्डहरु हस्तान्तरण कार्यक्रम सम्पन्न
महालक्ष्मी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ. . . विस्तृतमा »
देवः विकास बैंक लि.को कावासोती तथा धादिङ्गवेशी शाखा कार्यालयहरु समुद्घाटन गरिएको
देवः विकास बैंक लि.को कावासोती तथा धादिङ्गवेशी शाखा कार्यालयहरु समुद्घाटन गरिएको
देवः विकास बैंक लि.को कावासोती नगरपालिका, वडा नं २ स्थित कावासोतीमा संचालनमा आएको कावासोती शाखा कार्यालयको मिति २०७६ मंसीर ११ गते आयोजित एक औपचारिक समारोह बीच बैंक संचालक समितिका सदस्य श्री सुदन रत्न बज्राचार्यज्यूले विधिवत समुद्घाटन गर्नु भयो. . . विस्तृतमा »
गरिमा विकास बैंकको १३औं बार्षिकोत्सवको अवसरमा देशका विभिन्न ११ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न
गरिमा विकास बैंकको १३औं बार्षिकोत्सवको अवसरमा देशका विभिन्न ११ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न
गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको १२औं बर्ष पूरा गरी १३औं बर्षमा प्रवेश गरेको अवसरमा २०७६ मंसीर ७ गते शनिबार देशका विभिन्न ११ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ. . . विस्तृतमा »
महालक्ष्मी विकास बेैंक लि.द्वारा विद्यालयमा बाल उद्यान सामाग्री वितरणका साथै वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
महालक्ष्मी विकास बेैंक लि.द्वारा विद्यालयमा बाल उद्यान सामाग्री वितरणका साथै वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
महालक्ष्मी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ. . . विस्तृतमा »
शुक्रबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर
शुक्रबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर
शुक्रबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११५ रुपैयाँ १२ पैसा तोकेको छ. . . विस्तृतमा »
गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.को टंगल, ललितपुर जिल्लामा पन्ध्रौ शाखा कार्यालय
गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.को टंगल, ललितपुर जिल्लामा पन्ध्रौ शाखा कार्यालय
गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.ले निक्षेप संकलन रु. ३ अर्ब ९८ करोड तथा कर्जा रु. ३ अर्ब २२ करोड प्रवाह गरी २०७६ आश्विन मसान्तसम्ममा रु. २ करोड ३४ लाख संचालन मुनाफा गरेको संस्थाद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ. . . विस्तृतमा »
मुक्तिनाथ विकास बैंकको व्यवसायीक साक्षरता कार्यक्रम तुलसीपुर, दाङ्गमा
मुक्तिनाथ विकास बैंकको व्यवसायीक साक्षरता कार्यक्रम तुलसीपुर, दाङ्गमा
मुक्तिनाथ विकास बैंक लि.ले मिति २०७६ साल कार्तिक २९ गते आफ्ना कार्यक्षेत्रका स्थानीय उद्योगी, व्यवसायीहरुलाई व्यवसायीक साक्षरता कार्यक्रम दाङको तुलसीपुर उपमहानगरपालिका, ०६ मा सम्पन्न गरेको छ. . . विस्तृतमा »
पहिलो ४ महिनामा पुँजिगत खर्च गर्न सरकार फेरि पनि कमजोर
पहिलो ४ महिनामा पुँजिगत खर्च गर्न सरकार फेरि पनि कमजोर
चालु आर्थिक वर्षको पहिलो ४ महिना (साउन-कात्तिक)मा पुँजिगत खर्च गर्न सरकार फेरि पनि कमजोर देखिएको छ. . . विस्तृतमा »
पहिलो त्रैमासमै ३ बैंकहरुले ८ अंकको मुनाफा कमाए
पहिलो त्रैमासमै ३ बैंकहरुले ८ अंकको मुनाफा कमाए
चालु आर्थिक वर्ष ०७६/७७ को पहिलो त्रैयमास (३ महिना) मा ३ वाणिज्य बैंकहरुले ८ अंकको मुनाफा कमाएका छन्. . . विस्तृतमा »
महालक्ष्मी विकास बैँक लि.को १८ औँ साधारणसभा सम्पन्न
महालक्ष्मी विकास बैँक लि.को १८ औँ साधारणसभा सम्पन्न
महालक्ष्मी विकास बैंक लि. ले मिति २०७६ कार्तिक २९ गते शुक्रबारका दिन आफ्नो १८ औँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ. . . विस्तृतमा »
डलरको भाउ बढ्यो
डलरको भाउ बढ्यो
अमेरिकी डलरको मूल्य एक रुपैयाँले बढेको छ. . . विस्तृतमा »
मंगलबार कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ बढ्यो
मंगलबार कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ बढ्यो
मंगलबार कोरियन वनको भाउ केही घटेको छ. . . विस्तृतमा »

Page 1 of 5

< previous12345

नयाँ अपडेट

थप समाचार  »

bottom