अन्तरराष्ट्रिय

दक्षिण चीनमा भूकम्प
दक्षिण चीनमा भूकम्प
चीनको गुआङ्सी झुआङमा तीन दिनअघि आएको ५.२ म्याग्नीच्यूडको भूकम्पबाट हालसम्म एक व्यक्तिको मृत्यु हुनुका साथै दुई हजारभन्दा बढी व्यक्ति प्रभावित भएको स्थानीय प्रशासनले जनाएको छ. . . विस्तृतमा »
जापानमा आँधीका कारण मृत्यु हुनेको संख्या ३७ पुग्यो
जापानमा आँधीका कारण मृत्यु हुनेको संख्या ३७ पुग्यो
जापानका नागरिक टाइफुन हगिविससँग जुधिरहेका छन्. . . विस्तृतमा »
अमेरिकी राष्ट्रपति ट्रम्पविरूद्ध महाअभियोग लगाउन छानबिन सुरू
अमेरिकी राष्ट्रपति ट्रम्पविरूद्ध महाअभियोग लगाउन छानबिन सुरू
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध महाअभियोग लगाउने बाटो खुलेको. . . विस्तृतमा »
बालिका बलात्कारको कसुरमा एक जनालाई १६ वर्षको जेल सजाय
बालिका बलात्कारको कसुरमा एक जनालाई १६ वर्षको जेल सजाय
जिल्ला अदालत, उदयपुरले ६ वर्षीया बालिका बलात्कारको कसुरमा एक जनालाई १६ वर्षको जेल सजाय सुनाएको छ. . . विस्तृतमा »
नासाले आफ्नो अत्याधुनिक दुरबिनको प्रयोग गरेर एलियनको खोजी
नासाले आफ्नो अत्याधुनिक दुरबिनको प्रयोग गरेर एलियनको खोजी
अमेरिकाको नेसनल एरोनोटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा) ले आफ्नो अत्याधुनिक दुरबिनको प्रयोग गरेर पृथ्वीबाहेका अन्य ग्रहहरुमा एलियनको खोजी गरिरहेको छ. . . विस्तृतमा »
आँफैले आगो लगाइ कोरियाली वृद्धले गरे आत्महत्या
आँफैले आगो लगाइ कोरियाली वृद्धले गरे आत्महत्या
दक्षिण कोरियाको राजधानी सियोलस्थित जापानी राजदूतावास अघिल्तिर एक जना कोरियाली वृद्धले आँफैले आगो लगाएर आत्महत्या गरेका छन्. . . विस्तृतमा »
मुक्तिनाथ विकास बैंकको एकै दिन ५ स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मुक्तिनाथ विकास बैंकको एकै दिन ५ स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मुक्तिनाथ विकास बैंक लिमिटेडले मिति २०७५ साल फाल्गुण १७ गते “सबैमा वित्तीय साक्षरता, आजको आवश्यकता” भन्ने मूल आशयले विभिन्न ५ स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ. . . विस्तृतमा »
अष्ट्रेलियामा (टाउन्सभिल) भीषण बाढी, मङ्गलबार दुई जनाको मृत्यु
अष्ट्रेलियामा भीषण बाढीबाट मङ्गलबार मात्र दुई जनाको ज्यान गएको जनाइएको छ. . . विस्तृतमा »
 एक वर्षमा २६ शान्ति सेना मारिए
एक वर्षमा २६ शान्ति सेना मारिए
संयुक्त राष्ट्रसङ्घबाट शान्ति स्थापनाका लागि खटिएका मध्ये सन् २०१८ मा २६ जना शान्ति सेनाको मृत्यु भएको छ. . . विस्तृतमा »
अमेरिकी रक्षामन्त्री म्याटिसको राजीनामा
अमेरिकी रक्षामन्त्री म्याटिसको राजीनामा
अमेरिकी रक्षामन्त्री जीम म्याटिसले बिहीबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा इस्लामिक स्टेट परास्त भएको जनाउँदै त्यहाँबाट अमेरिकी फौज हटाउने घोषणा गरेको भोलिपल्टै रक्षामन्त्री म्याटिसले राजीनामा दिनुभएको हो । सिरियाबाट अमेरिकी फौज फिर्ता गर्ने अमेरिकी राष्ट्रपतिको घोषणाप्रति अमेरिकाभित्रै र अमेरिकी गठबन्धनका सबै मुलुकले विरोध जनाएका छन् ।. . . विस्तृतमा »
ओबामा सान्टा बनेर अस्पताल पुगे
ओबामा सान्टा बनेर अस्पताल पुगे
अमेरिकाको पूर्वरास्ट्रपति बाराक ओबामा क्रिसमसको अवसर पारेर उपहारसहित वाशिंटन डिसिस्थित चिल्ड्रेन अस्पताल पुगेका छन् । उनी सान्टा क्लजले लगाउने रातो रङको टोपी लगाएर पिठ्युमा उपहारको पोको बोकेर अस्पताल जाँदा त्यहाँ रहेका बिरामी बालबालिका र तिनीहरुका अभिभावकसहित अस्पतालका कर्मचारी आश्चर्य र खुशी भएको छ ।. . . विस्तृतमा »
बेलायतद्वारा आप्रबासीलाई लक्षित गरी कडा नीति प्रस्ताव
बेलायतद्वारा आप्रबासीलाई लक्षित गरी कडा नीति प्रस्ताव
बेलायतको यूरोपेली संघ (इयू) बाट बहिर्गमनपछि इयू क्षेत्रबाट बेलायत आप्रबासनबारे बेलायतको प्रस्ताब बुधबार सार्वजनिक गरिएको छ । तर व्यवसायिक समूहहरूले ब्रेक्जिट सम्झौता गरिनु पहिले आप्रबासनबारे लिइने कडा नीतिले बेलायती अर्थतन्त्रलाई समस्या पार्नसक्ने भनी यस बिषयमा संवेदनशील बन्न आग्रह गरेका छन् ।. . . विस्तृतमा »
आइएसलाई पराजित गर्ने लक्ष्य हासिल, सिरियाबाट अमेरिकी सैनिक फर्किन्छ
आइएसलाई पराजित गर्ने लक्ष्य हासिल, सिरियाबाट अमेरिकी सैनिक फर्किन्छ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले सिरियामा सक्रिय जिहादी सून्य समुदायको संगठन, स्लामिक स्टेट (आइएसआइएस) पराजित भएको बुधबार एक ट्वीट सन्देश लेख्दै बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले अमेरिकी टेलिभिजन च्यानल सीएनएनले अमेरिकाले छिट्टै सिरियाबाट आफ्नो सैनिकलाई पूर्णरूपमा फिर्ता बोलाउने योजना रहेको बताएको केही समयमै अमेरिकी राष्ट्रपतिले आइएसआइएस पराजित भैसकेको बताउनुभएको हो ।. . . विस्तृतमा »
'फेसबुक, ट्वीटर, गुगल डेमोक्रेटिकको पक्षमा' : ट्रम्प
'फेसबुक, ट्वीटर, गुगल डेमोक्रेटिकको पक्षमा' : ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साजाजिक सन्जालमा प्रभुत्व जनाएका फेसबुक, ट्वीटर र गुगलजस्ता कम्पनीहरू प्रतिपक्षी दल ‘डेमोक्रेटिक पार्टी’ को पक्षपोषणमा लागेको आरोप लगाउनुभएको छ ।. . . विस्तृतमा »

Page 1 of 1

< previousnext >

नयाँ अपडेट

थप समाचार  »

bottom