कर्पोरेट

राष्ट्रिय बीमा कम्पनी लिमिटेड र मुक्तिनाथ विकास बैंक बीच सम्झौता सम्पन्न
राष्ट्रिय बीमा कम्पनी लिमिटेड र मुक्तिनाथ विकास बैंक बीच सम्झौता सम्पन्न
नेपाल सरकारको स्वामित्व प्राप्त नेपाली बीमा क्षेत्रमा स्थापित श्री राष्ट्रिय बीमा कम्पनी लिमिटेड र बैंक तथा वित्तिय क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल तथा विकास बैंकहरुको अग्रणी श्री मुक्तिनाथ विकास बैंक लिमिटेडबीच यहि २०७६ आषाढ २२ गते आइतबारका दिन एक आपसका ब्यवसाय आदान प्रदान गर्ने सम्झौता सम्पन्न गरिएको छ. . . विस्तृतमा »
महालक्ष्मी विकास बैंक लि. र ह्याम्स अस्पताल बीच अस्पतालको सेवाशुल्कमा छुट दिने सम्बन्धी सम्झौता
महालक्ष्मी विकास बैंक लि. र ह्याम्स अस्पताल बीच अस्पतालको सेवाशुल्कमा छुट दिने सम्बन्धी सम्झौता
महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले ह्याम्स हस्पिटल सँग मिति २०७६/०३/२४ गते एक सम्झौता गरेको छ. . . विस्तृतमा »
 नबिल बैंक र बिराटनगर अस्पताल   प्रा. लि. ( बिराट नर्सिङ होम एण्ड  बिराट मेडिकल कलेज) द्वारा विशेष सम्झौता पत्रमा हस्ताक्षर ।
नबिल बैंक र बिराटनगर अस्पताल प्रा. लि. ( बिराट नर्सिङ होम एण्ड बिराट मेडिकल कलेज) द्वारा विशेष सम्झौता पत्रमा हस्ताक्षर ।
नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले बिराटनगर अस्पताल प्रा. लि.मा विशेष छुट र सुविधा पाउने गरी नबिल बैंक र बिराटनगर अस्पताल प्रा. लि. (बिराट नर्सिङ होम एण्ड बिराट मेडिकल कलेज) बिच सम्झौता भएको छ. . . विस्तृतमा »
“मुक्तिनाथ विकास बैंकको एकै साथ दुई शाखा”
“मुक्तिनाथ विकास बैंकको एकै साथ दुई शाखा”
“जनता बैंकमा होइन, बंैक जनतामा जानुपर्दछ ” भन्ने मुल नाराका साथ आधुनिक बैंकिङ्ग र लघु बैंकिङ्ग सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा भक्तपुर जिल्लाको सुर्यविनायक र काठमाडौं जिल्लाको गोठाटारमा औपचारिक रुपमा शाखा कार्यालय विस्तार गरेको छ ।. . . विस्तृतमा »
ग्लोबल आईएमई बैंक र कतारको दोहा बैंकबीच रेमिट्यान्स कारोबार सम्झौता
ग्लोबल आईएमई बैंक र कतारको दोहा बैंकबीच रेमिट्यान्स कारोबार सम्झौता
ग्लोबल आईएमई बैंक लिमिटेड र कतार स्थित दोहा बैंकबीच रेमिट्यान्स कारोबार सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्भौतापत्रमा दोहा बैंकका प्रमुख कार्यकारी अधिकृत डा. आर. सीथारमन र ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले हिजो एक कार्यक्रमका बीच हस्ताक्षर गर्नुभएको हो ।. . . विस्तृतमा »
ग्लोबल आइएमईले १६ प्रतिशत शेयर लाभांश दिने
ग्लोबल आइएमईले १६ प्रतिशत शेयर लाभांश दिने
ग्लोबल आइएमई बैंकले आफ्नो शेयरधनीलाई १६ प्रतिशत शेयर लाभांश वितरण गर्ने घोषणा गरेको छ । सञ्चालक समितिको प्रस्तावअनुसार बैंकले आव २०७४/७५ को मुनाफा समेतबाट उक्त शेयर लाभांश प्रदान गर्ने घोषणा गरेको हो । बैंकले अधिकृत पूँजी रु १० अर्बलाई वृद्धि गरी रु १६ अर्ब पु¥याउने महत्वकाङ्क्षी योजनासमेत सार्वजनिक गरेको छ ।. . . विस्तृतमा »
हिताचीले एबीबीको शेयर खरिद गर्ने घोषणा
हिताचीले एबीबीको शेयर खरिद गर्ने घोषणा
जापानको हिताचीले स्वीस–स्वेडिस इन्जिनियरिङ कम्पनी एबीबीको विद्युत प्रसारण व्यवसायको सबैभन्दा ठूलो हिस्सा खरिद गर्ने सोमबार घोषणा गरेको छ । हिताचीले एबीबीमा ६ अर्ब ४० करोड डलर लगानी गर्नेछ, र हिताचीको यो आजसम्मकै सबैभन्दा ठूलो खरिद हो ।. . . विस्तृतमा »

Page 1 of 1

< previousnext >

नयाँ अपडेट

थप समाचार  »

bottom