कपिलवस्तुमा कार दुर्घटना, ग्लोबल आइएमई बैंकका शाखा प्रमुखको मृत्यु
कपिलवस्तुमा कार दुर्घटना, ग्लोबल आइएमई बैंकका शाखा प्रमुखको मृत्यु
कपिलवस्तुको बाणगङ्गा ८ मा बा ८ च ६३९० नम्बरको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको. . . विस्तृतमा »
आज कति छ सुनचाँदीको मूल्य ?
आज कति छ सुनचाँदीको मूल्य ?
नेपाली बजारमा सोमबार छापावाल सुनको मूल्य तोलामा ७१ हजार रुपैयाँमा कारोबार भएको छ. . . विस्तृतमा »
एम्बुलेन्स र मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु
एम्बुलेन्स र मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु
पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–४ स्थित चोकमा आज बिहान एम्बुलेन्स र मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु भएको छ. . . विस्तृतमा »
पुरुष क्रिकेटमा नेपालले कांस्य पदक जित्यो
पुरुष क्रिकेटमा नेपालले कांस्य पदक जित्यो
१३ औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष क्रिकेटमा नेपालले कांस्य पदक जितेको छ. . . विस्तृतमा »
खोटाङको रावाबेँसी गाउँपालिका प्रमुखको गाडीमा आगजनी
खोटाङको रावाबेँसी गाउँपालिका प्रमुखको गाडीमा आगजनी
खोटाङको रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौलाले प्रयोग गर्दै आएको सरकारी गाडीमा आगजनी भएको छ. . . विस्तृतमा »
महिला फुटबल र कबड्डीको फाइनलमा नेपाल–भारत भिड्दै
महिला फुटबल र कबड्डीको फाइनलमा नेपाल–भारत भिड्दै
१३ औं दक्षिण एसियाली खेलकुद (साग) सकिन दुई दिन बाँकी रहँदा आज विभिन्न खेलहरूमा प्रतिस्पर्धा हुँदैछ. . . विस्तृतमा »
गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु
गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु
चितवनको भरतपुर महानगरपालिका-१ रामनगरमा गाडीको ठक्करबाट एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ. . . विस्तृतमा »
उर्जा क्षेत्रमा एम.भी.दुगड़ ग्रुपको एक नयांँ फड्को
उर्जा क्षेत्रमा एम.भी.दुगड़ ग्रुपको एक नयांँ फड्को
सोलुखुम्बु र रामेछाप जिल्लाको सिमाना भई बग्ने लिखु नदीमा नेपालकै पुरानो र प्रतिष्ठीत औद्योगिक घराना एम.भी.दुगड़ ग्रुप द्धारा प्रवद्र्धित ३ वटा जल विद्युत आयोजनाहरु निर्माणाधिन रहेकोमा त्यस मध्येको सोलुखुम्बु जिल्लामा नुम्बुर हिमालय हाईड्रोपावर प्रा.लि.द्धारा निर्माणाधिन २९.४ मेगावाट विद्युत क्षमताको लिखु- A जलविद्युत आयोजनाको २.५ किलोमिटरको सुरुङ्ग तथा सवै भूमीगत संरचनाहरुको निर्माण कार्य कम्पनीका कर्मचारीहरुको अथक परिश्रमका साथ ८ महिना भित्रै सम्पन्न भएको छ ।. . . विस्तृतमा »
एनसेलमाथि २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण
एनसेलमाथि २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण
ठूला करदाता कार्यालयले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलमाथि २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरेको छ. . . विस्तृतमा »
तिनकुनेबाट विप्लव समूहका मेचीनगर इन्चार्ज पक्राउ
तिनकुनेबाट विप्लव समूहका मेचीनगर इन्चार्ज पक्राउ
प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका मेचीनगर इन्चार्ज यामबहादुर गिरीलाई पक्राउ गरेको छ. . . विस्तृतमा »
सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो
नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ. . . विस्तृतमा »
रौतहटका हेल्थ पोष्ट इञ्चार्ज बलात्कारको अभियोगमा पक्राउ
रौतहटका हेल्थ पोष्ट इञ्चार्ज बलात्कारको अभियोगमा पक्राउ
महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रौतहटका एक स्वास्थ्यकर्मी पक्राउ परेका छन्. . . विस्तृतमा »
ग्यास लिक भएर आगलागी हुँदा एक वृद्धको मृत्यु
ग्यास लिक भएर आगलागी हुँदा एक वृद्धको मृत्यु
विराटनगर-२ शनिहाटमा शनिबार राति ग्यास लिक भएर आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ. . . विस्तृतमा »
बालिकाको ट्रकको ठक्करबाट मृत्यु भएपछि स्थिति तनावग्रस्त
बालिकाको ट्रकको ठक्करबाट मृत्यु भएपछि स्थिति तनावग्रस्त
बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि स्थिति तनावग्रस्त भएको छ. . . विस्तृतमा »
आजदेखि १३ औं सागमा जुडो शुरु हुँदै
आजदेखि १३ औं सागमा जुडो शुरु हुँदै
१३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत नेपालले स्वर्ण अपेक्षा गरेको खेल जुडोको प्रतिस्पर्धा आजदेखि शुरु हुँदैछ. . . विस्तृतमा »

Page 1 of 34

< previous123456789

नयाँ अपडेट

थप समाचार  »

bottom